खाद्य व्यवस्था कम्पनीलाई निषेधाज्ञामा सेवा सञ्चालन गरेको बारे जवाफ दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निषेधाज्ञाको अवधिमा सेवा सञ्चालन अनुमति प्रदान गरेको वा नगरेको सम्बन्धमा तीन दिनभित्र जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ।…
- ९ जेष्ठ २०७८, आईतवार