डिजिटल नवप्रवर्तन र लगानीका अवसरमा केन्द्रित रही नेपाल–इयू टेक फोरम २०२६ आयोजना गरिँदै
बेल्जियमस्थित नेपाली दूतावासले यूकेमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा परामर्श कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा नेपाल–इयू टेक फोरम २०२६ आयोजना गर्ने भएको छ। उक्त फोरम आगामी अप्रिल २७ मा…
- ११ बैशाख २०८३, शुक्रबार