सार्वजनिक निकायले अनिवार्यरूपमा नेपाली कम्पनीबाट निर्मित सफ्टवेयर किन्ने व्यवस्था २ वर्षभित्र गरिने
सरकारले अबदेखि नेपाली सफ्टवेयर मात्र सरकारी निकायहरुले किन्नुपर्ने प्रावधान ल्याउने भएको छ। नेपालका सार्वजनिक निकाय तथा संगठित संस्थाले खरिद गर्ने सफ्टवेयर अनिवार्य रूपमा नेपाली सूचना प्रविधि कम्पनीबाट निर्मितनै खरिद गर्नुपर्ने…
- ९ जेष्ठ २०८२, शुक्रबार