सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस बारे अफवाह फैलाएको अभियोगमा पक्राउ
देशभर लकडाउन भएको र कोरोनाभाइरस संक्रमण फैलनसक्ने अवस्थामा मानिसहरुका बिच सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा नेपाल प्रहरीले विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत…
- ४ बैशाख २०७७, बिहीबार