उद्यमशीलता केन्द्रित समुदाय ‘नेटवर्क स्कुल’ बन्द गर्न मलेसिया सरकारको निर्देशन
मलेसिया सरकारले उद्यमशीलता केन्द्रित समुदाय ‘नेटवर्क स्कुल’ बन्द गर्न निर्देशन दिएको बताइएको छ। द वाल स्ट्रिट जर्नलका अनुसार लाइसेन्ससम्बन्धी समस्याका कारण उक्त कार्यक्रम सञ्चालन भइरहेको क्याम्पस बन्द गर्न आदेश दिइएको…
- १९ श्रावण २०८३, मंगलवार