नवीकरण भयो एनसेलको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र
निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र नवीकरण गरिएको छ। एनसेलले २०७३ पुस ८ गते लिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र थप ५ वर्षका लागि नेपाल…
- १६ कार्तिक २०७८, मंगलवार