सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच नेशनल स्वीच कार्ड अन्तर्गत नेपालपे कार्ड नेटवर्कका लागि सम्झौता
सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस-नेशनल स्वीच कार्ड अन्तर्गत डोमेस्टिक कार्ड स्कीम नेपालपे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ। उक्त सम्झौता पत्रानुसार एनपीएस-नेशनल स्वीच…
- १ माघ २०८२, बिहीबार