निवर्तमान सञ्चारमन्त्री खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। आजै प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा बुझाएपछि आयोजना गरेको पत्रकार सम्मेलनमार्फत खरेलले यस्तो घोषणा गरेका…
- ५ माघ २०८२, सोमबार