मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सेवा पुन: सुरु
निर्माण व्यवसायी सङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङमा ट्रस्ट भवन निर्माण गरिदिएसँगै ३५ दिनपछि राष्ट्रिय परिचयपत्र सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलेर…
- ३१ आश्विन २०८२, शुक्रबार