निजामती अस्पतालमा ‘कम्युटर नेभिगेसन प्रविधि’बाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु
निजामती कर्मचारी अस्पतालले पहिलो पटक ‘कम्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु गरेको छ। आज यहाँ अस्पतालमा आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रविधिको उपचार सेवा उद्घाटन गरे। उनले…
- १९ जेष्ठ २०८२, सोमबार