त्रिभुवन विश्वविद्यालय ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने, द्रूतगतिमा अप्टिकल फाइबर बिछ्याईँदै
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक…
- ८ मंसिर २०७५, शनिबार