नाडा अटो शो आगामी भदौ तीन गतेदेखि आयोजना हुने, एयर ट्याक्सीदेखि ह्युमनोइड रोबोटसम्म प्रदर्शनी गरिने
नाडा अटो शो २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना हुने भएको छ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो। नाडा अटो शो…
- २० श्रावण २०८२, मंगलवार