विद्युतीय तथा हाइब्रिड सवारी साधनका लागि विशेष कर्जा सुविधा दिन गभर्नर समक्ष नाडाको माग
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटेर अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ। सो भेटमा अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल…
- ९ जेष्ठ २०८२, शुक्रबार