नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका खारेज
नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका खारेज गरेको हो। सरकारले २०७८ वैशाख…
- १ बैशाख २०८२, सोमबार