डाटाबेस र एप्लिकेशनबीच ‘कनेक्टिभिटी’मा समस्या आउँदा नागरिक एप डाउन
केही समयदेखि नागरिक एपमा प्राविधिक समस्या देखिएको छ। सामान्य हिसाबले एपमा ट्याप गर्दा केही समय प्रोसेसिङ टाइम लिएपछि ‘अन्फर्चुनेटली, समथिङ वेन्ट रङ। प्लिज ट्राइ अगेन लेटर! भन्ने सन्देश आउँछ। होमपेज पूरै…
- १ कार्तिक २०८१, बिहीबार