सूचना प्रविधि मैत्री नीति तीव्र आर्थिक विकासमा सहयोगी हुने क्यान महासंघको ठहर
काठमाडौं । क्यान महासंघले सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधिको विकासको विषय समावेश भएकोमा स्वागत गरेको छ । सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना…
- ८ जेष्ठ २०७५, मंगलवार