नुबियाले यो वर्ष भीआर हेडसेट, मनिटर, राउटर रेड म्याजिक७ ल्याउने
चिनियाँ टेलिकम जायन्ट जेडटीईको सहायक ब्रान्ड नुबियाले यो वर्ष नयाँ डिभाइसहरु ल्याउने भएको छ। हालै कम्पनीले आफ्नो वेबो एकाउन्टमा यो वर्ष ल्याउने योजनामा रहेका थुप्रै डिभाइसहरुको सूची प्रकाशित गरेको छ।…
- ७ माघ २०७८, शुक्रबार