कम्पनी दर्ता, नवीकरण र अद्यावधिकसम्बन्धी सबै काम २ वर्षमा अनलाइन मार्फत गरिने कार्ययोजना
सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ अन्तरगत कम्पनी दर्ता, नवीकरण र अद्यावधिकसम्बन्धी सबै काम अनलाइन मार्फत गर्ने योजना सार्वजनिक गरेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सुझावको आधारमा…
- ९ जेष्ठ २०८२, शुक्रबार