नर्भिक इन्टरनेशनल हस्पिटलको सेवाको जानकारी क्यूआर कोडबाटै लिन सकिने
नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआर कोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ। नर्भिक अस्पतालले उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै…
- २५ फाल्गुन २०७८, बुधबार