सावधानः तपाईँको फोनले तपाईँले गर्ने हरेक गतिबिधिको जासूसी गरिरहेको छ
काठमाडौं । के तपाईँलाई थाहा छ तपाईँको एन्ड्रोयड फोनमा भएका केहि लोकप्रिय एपले तपाईँको जासूसी गरिरहेका छन् ? हो यी एपले तपाईँले स्मार्टफोनमा गर्ने व्यवहारको हरेक जानकारी राख्छन र यहाँ…
- २४ असार २०७५, आईतवार