एलजीको नयाँ वर्षमा ‘खुशीको अपग्रेड’ योजना, ४३ प्रतिशतसम्मको क्यासब्याक
काठमाडौं । नयाँ वर्ष २०७६ लक्षित गरि एलजीले ‘नयाँ वर्षमा खुशीको अपग्रेड’ योजना सार्वजनिक गरेको छ । खुशिको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टमको खरिदमा ४३ प्रतिशतसम्मको…
- २० चैत्र २०७५, बुधबार