नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: सरोकारवाला
प्रविधि पत्रकार मञ्च (टीजेएफ) र ह्वावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘टेक फर्वार्ड: मिडिया डायलग २०२६’ कार्यक्रम सम्पन्न भएको छ। बिहिबार हात्तिसारस्थित ह्वावे टावरमा आयोजित कार्यक्रममा सूचना प्रविधि, डिजिटल रूपान्तरण…
- १८ बैशाख २०८३, शुक्रबार