१६६ जनाको अस्तु बोकेको अन्तरिक्ष क्याप्सुल दुर्घटनाग्रस्त, दुई पटक कक्षमा घुमेपछि समुन्द्रमा खस्यो
प्रशान्त महासागरमा एउटा दुर्घटना भएको छ जसले सबैलाई स्तब्ध बनाएको छ। १६६ जनाको अस्तु बोकेको एउटा अनौठो अन्तरिक्ष क्याप्सुल पृथ्वीको परिक्रमा गरेपछि प्रशान्त महासागरमा दुर्घटनाग्रस्त भएको छ। यो एनवाईएक्स(Nyx) नामक…
- २२ असार २०८२, आईतवार