फेसबुकलाई तोकियो लाखौं डलर जरिवाना, यूजर्स डाटा सूरक्षा नगरेको आरोप
काठमाडौं । फेसबुकले तपाई हाम्रो डाटाको दूरुपयोग गरेको आरोपमा लाखौं डलर जरिवाना तिर्नुपर्ने भएको छ । फेसुबकमाथि क्याम्ब्रिज एनालिटिकासँग यूजर्सको डाटा सूरक्षा गर्न असफल भएको भन्दै जरिवाना लागेको हो ।…
- २७ असार २०७५, बुधबार