साबिकको रोयल्टी तथा आरटीडीएफ चुक्ता नगरी दूरसञ्चार सेवा प्रदायकले पुनः अनुमति पत्र नपाउने
नेपाल सरकार तथा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनु पर्ने रोयल्टी तथा आरटीडीएफ ग्रामीण क्षेत्रमा दूरसञ्चार विकास कोष(आरटीडीएफ) को लागि बुझाउनु पर्ने रकम चुक्ता गरेपछि मात्र २५ वर्ष सकिएका सेवा…
- १३ कार्तिक २०८१, मंगलवार