मोबाइल फोनको रिचार्ज कार्डमा स्वामित्व शुल्क, प्रत्येक रिचार्जबाट २ प्रतिशत सरकारले लाने
सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरि मोबाइल फोनको रिचार्ज कार्डमा स्वामित्व शुल्क लिने भएको छ। सार्बजनिक गरिएको बजेटमा आगामी आवदेखि २ प्रतिशत स्वामित्व कर लगाएको हो । सरकारको अर्थसम्बन्धी प्रस्तावलाई…
- १५ जेष्ठ २०७७, बिहीबार