शर्तसहित नेपाल टेलिकमले पायो १८०० मेगाहर्ज ब्याण्डमा ५ मेगाहर्ज थप फ्रिक्वेन्सी
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले श-शर्त १८०० मेगाहर्ज ब्याण्डको थप फ्रिक्वेन्सी नेपाल दूरसञ्चार प्राधिकरणबाट पाएको छ। दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले फ्रिक्वेन्सी निर्धारण समितिको निर्णय र निर्देशनअनुसार नेपाल टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डमा…
- ३ कार्तिक २०७७, सोमबार