‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीलाई प्रधानमन्त्रीले सोधे प्रश्न, एआइले दियो व्यावहारिक उत्तर
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ। बागबजारस्थित ‘आइडिया…
- २२ जेष्ठ २०८२, बिहीबार