नाष्टले प्रदान गर्ने ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रूपाकोट मझुवागढीलाई
यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले प्राप्त गर्ने भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई…
- १८ मंसिर २०८२, बिहीबार