दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै
यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ। किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन्। अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन्। घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई…
- २४ चैत्र २०८१, आईतवार