ग्लोब्याट डिलर मिट २०८२ सम्पन्न, दुईपांग्रे र चारपांग्रे नयाँ ब्याट्री सिरिज सार्वजनिक
अटोमोटिभ ब्याट्री ब्राण्ड ‘ग्लोब्याट’को ‘डिलर मिट २०८२’ सम्पन्न भएको छ। जेठ १४ र १५ गते काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा कार्यक्रम भएको हो। कार्यक्रममा देशभरका १०० भन्दा बढी डिलर, कर्मचारी तथा…
- २० जेष्ठ २०८२, मंगलवार