विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
एसइई दिएर बसेका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम र ब्रिजकोर्स गराउन थालिएको छ। सुनसरीको वराहक्षेत्र–१० नं वडा कार्यालयले एक सयभन्दा बढी विद्यार्थीलाई तालिम दिन थालेको हो। उच्च माध्यमिक शिक्षा पढ्नका लागि…
- १० बैशाख २०८२, बुधबार