आगामी दुई वर्षभित्र फिक्स्ड इन्टरनेटको शुल्क घटाउने सरकारी कार्ययोजना
देशभरी इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन र नेपालीको पहुँचमा पुर्याउन सरकारले आगामी दुई वर्षभित्र तारमा आधारित इन्टरनेटको शुल्क घटाउने योजना लिएको छ। आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ अन्तरगत २ वर्षभित्र सञ्चार…
- ९ जेष्ठ २०८२, शुक्रबार