नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन सार्वजनिक, ड्यूल क्यामरा भएको फोन १२ हजार रुपैयाँमा
काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रालिसँग साझेदारी गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । टेलिटक नेपालमा बिगत दशकदेखि बिभिन्न ब्राण्डका मोबाइलहरु विक्री तथा…
- ५ पुष २०७६, शनिबार