फेसबुक र इन्स्टाग्रामको टाइमलाइन सेटिङ परिवर्तन गर्न मेटालाई डच अदालतको आदेश
डच अदालतले बिहीबार मेटा प्लेटफर्म्सलाई फेसबुक र इन्स्टाग्राम प्रयोगकर्तालाई प्रोफाइलिङमा आधारित नभएको टाइमलाइनका लागि सजिलो विकल्प उपलब्ध गराउन आदेश दिएको छ। अदालतले दुवै प्लेटफर्मको डिजाइनका केही अंश युरोपेली संघको डिजिटल…
- १९ आश्विन २०८२, आईतवार