इलन मस्कको एक्सएआईले डेलसँग एआई सर्भरहरू किन्ने तयारी
इलन मस्कको स्टार्टअप एक्सएआईले हार्डवेयर निर्माताबाट ५ अर्ब डलरमा कृत्रिम बुद्धिमत्ता(एआई) सर्भरहरू किन्ने सम्झौताको तयारी गरिरहेको ब्लूमबर्गले रिपोर्ट गरेको छ। ब्लूमबर्गका अनुसार, एनभीडीयाको जीबी२०० ग्राफिक्स प्रशोधन एकाइहरू (जीपीयू) समावेश गर्ने…
- ४ फाल्गुन २०८१, आईतवार