डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिक सहित ५२ जना पक्राऊ
नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले गैरकानुनी रुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिक सहित ५२ जनालाई हिजो असार ७ गते पक्राऊ गरेको छ। विशेष सूचनाको आधारमा ब्यूरोबाट…
- १८ असार २०८२, बुधबार