डीपसिक अमेरिकी प्रविधि फर्महरूका लागि ‘खतराको घण्टी’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी डीपसिकको उदयलाई अमेरिकी प्रविधि उद्योगको लागि “खतराको घण्टी” बताएका छन्। कम्पनीको कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलको उदयले अमेरिकी कम्पनीहरु र वाल स्ट्रिटमा धक्का दिएको छ।…
- १५ माघ २०८१, मंगलवार