डीपसिकको बढ्दो चुनौती बीच ओपनएआईका साप्ताहिक प्रयोगकर्ताहरुको संख्या ४० करोड माथि
च्याटजीपीटी विकासकर्ता ओपनएआईको साप्ताहिक सक्रिय प्रयोगकर्ताहरू फेब्रुअरीमा ४० करोड नाघेको कम्पनीका प्रवक्ताले बिहीबार जानकारी दिएका छन, जसले कृत्रिम बुद्धिमत्ता उपकरण (आर्टिफिसियल इन्टेलिजेन्स टूल )हरू अपनाउने द्रुत वृद्धिलाई प्रकाश पारेको छ।…
- ११ फाल्गुन २०८१, आईतवार