ह्याकरहरूको मनपर्ने उपकरण बन्दै डीपसिक एआई, सुरक्षा चिन्ता बढ्दो
ओपनएआई र गुगलले चीनमा आधारित कम्पनी डीपसिकको नयाँ आरआई एआई मोडलको प्रशंसा गरेका छन्, तर यो एआई मोडल ह्याकरहरूको लागि दुरुपयोगको उपकरण बन्ने सम्भावनाले चिन्ता बढाएको छ। ह्याकर समुदायले च्याटजीपीटीभन्दा…
- २७ माघ २०८१, आईतवार