डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री दिव्या रायमाझीको निरन्तरता
डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेस्डर सहकार्यलाई निरन्तरता दिएको छ। कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेस्डर सम्झौता नवीकरण सम्पन्न भएको हो। सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख…
- १४ जेष्ठ २०८३, बिहीबार