बीवाईडीले डिजेआईसँग मिलेर शुरु गर्यो लिङ युआन अटोमोटिभ ड्रोन प्रणाली
बिवाईडी र चिनियाँ ड्रोन निर्माता डिजेआईले सवारी साधनमा जडान गरिएको ड्रोन प्रणाली सुरु गरेका छन् जसले सवारी साधनहरूलाई मोबाइल मनोरञ्जन स्थलमा परिणत गर्ने लक्ष्य राखेको छ। नयाँ ऊर्जा सवारी साधन…
- २२ फाल्गुन २०८१, बिहीबार