डिजिटल हस्ताक्षर गर्दै नवनियुक्त सञ्चार मन्त्री कार्कीद्धारा पदबहाली
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा पदबहाली गरेका छन्। उनले पदबहालीका क्रममा डिजिटल हस्ताक्षर गर्दै कामको शुभारम्भ गरेका थिए ।मन्त्रालयले यसअघि परिक्षण गरेर तयार पारेको डिजिटल…
- २२ आश्विन २०७८, शुक्रबार