चितवनका युवाद्वारा ‘डिजिटल स्मार्ट स्वीच’ उत्पादन
चितवनका युवाहरूले विद्युतको ‘डिजिटल स्मार्ट स्वीच’ प्रविधिको उत्पादन गरेका छन् । नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका ३ जना युवाहरुले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेका…
- १० आश्विन २०७९, सोमबार