नेपालमा डिजिटल वित्तीय सेवाहरूको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक
डिजिटल वित्तीय सेवाहरूले नेपालको वित्तीय क्षेत्रमा परिवर्तन ल्याउँदै वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई अगाडि बढाइरहेको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल राष्ट्र बैंक द्वारा जारी गरिएको प्रतिवेदनले उल्लेख गरेको छ।…
- २० चैत्र २०८१, बुधबार