ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा, स्वचालित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने
ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ। आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष…
- २७ जेष्ठ २०८१, आईतवार