सार्वजनिक सूचना डिजिटल पहुँचयुक्त बनाउन दृष्टिविहीनहरुको माग, सञ्चारमन्त्रीको प्रतिबद्धता
आँखा छन। दृष्टि छैन। ज्योतिसँगै बाहिरी दुनियाँ देख्ने आधार यसै गुम्यो। नेत्रविहीन खोमराज शर्माले आँखा नदेख्ने भएकै कारण सूचना ग्रहण गर्न पाउने नागरिक अधिकार खुम्चिएको बताए। उनलगायत दृष्टिविहीन र न्यूनदृष्टियुक्त…
- १ जेष्ठ २०८२, बिहीबार