इन्टरनेट सेवाको घनत्व १४४ दशमलब २३ प्रतिशत पुग्यो, डिजिटल टेलिभिजनको पहुँच ७२ प्रतिशतमा
इन्टरनेट सेवाको घनत्व १४४ दशमलब २३ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण पेस गर्दै उक्त जानकारी दिएका हुन्। यसैगरी देशका…
- १५ जेष्ठ २०८२, बिहीबार