ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’
ललितपुर महानगरपालिकाले आन्तरिक रोजगारी र शैक्षिक अवसरको जानकारी दिन ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’ को सुरुआत गरेको छ । रोजगारदाता, उपयुक्त रोजगारी र अध्ययनको अवसरबारे जानकारी दिँदै समस्या समाधान गर्ने अभिप्रायले…
- ११ असार २०८२, बुधबार