अनलाइन कक्षाको लागि जूम प्रयोग गर्ने सबैभन्दा धेरै, ल्यापटपबाट पढ्ने र पढाउनेको संख्या अधिक
कोरोना भाइरसको महामारीले भएको लकडाउनमा विद्यालय संचालन हुने अवस्था नहुँदा विभिन्न विद्यालय तथा कलेजहरुले अहिले अनलाइन कक्षाहरु संचालन गरिरहेका छन् । त्यसरी अनलाइनमार्फत कक्षा संचालन गर्ने शिक्षक/शिक्षिकाहरुमध्ये ९५ प्रतिशत रमाएको…
- १४ असार २०७७, आईतवार